नेपालीले अमेरिकामा विश्व चकित बनाउने तथ्य पत्ता लगाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ९ जेठ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युड अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डाक्टर सुरेन्द्र अधिकारीले संसारभरिबाट पग्लिएको हिँउ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए ।
अन्टार्कटिका ग्रिनल्याण्डजस्ता हिँउ थुप्रिने ठाउँको हिँउ बिलाएर समुन्द्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययन अनुसन्धानका निष्कर्षपढे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाए ।
उनको अध्ययनले भन्यो, पृथ्वीको उत्तरी ध्रुब पूर्वतिर तीव्र गतिमा सरिरहेको छ, जुन अस्वभाविक हो । एसियाको खडेरी र अन्टार्कटिकामा हिउँ पग्लिदा पृथ्वीको सन्तुलन बिग्रिएको उनले पत्ता लगाए ।

###
0 comments
Write Down Your Responses