विश्वको सबैभन्दा राम्रो घोडा कहाँ होला ?भिडियो हेर्नुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सीः १५ वर्षको फेडरिक द ग्रेट विश्वको सर्वाधिक राम्रो घोडाको उपाधि पाउन सफल भएको छ । धेरैले फेडरिकलाई 'हेन्डसम' घोडाका रुपमा चिन्ने गरेका छन् ।
६ फिट लामो फेडरिकको शरीर पनि एकदमै आकर्षित छ । जसका कारण सबै मानिसले उसलाई मनपराउँछन् । इन्टरनेटमा राखिएको उसको भिडियो तथा तस्बिर हेरेर २६ हजारभन्दा बढी मानिस उसको फलोअस् भएका छन् ।
दक्षिण होल्यान्डमा रहेको यो घोडाको जात नै फरक मानिसएको छ । उसको शरीरको बनावट र गर्दनको बाल पनि अन्य घोडाको तुलनामा धेरै फरक छ ।
फेडरिकको रेखदेख तथा स्याहारका लागि पनि धेरै मेहनतको आवश्यकता पर्दछ । स्याहारका लागि झन्डै दुई घण्टाको समय खर्चनु परेको छ ।
फेडरिकका मालिका स्टेसी नाजिरिओका अनुसार गर्दन तथा पुच्छारको बाल सँधै नै धुने गरिन्छ । जसका लागि धेरै लिटर पानीको खर्च हुने गरेको छ । सरसफाइका लागि स्याम्पु तथा बडी कन्डिसनरको प्रयोग गर्ने गरिएको छ ।
बालसँगै शरीरको अन्य भागको स्याहारका लागि बेग्लै बडीलोसनको प्रयोग गर्ने गरिएको छ । फेडरिकको बाल बनाउनका लागि प्रयोग गरिने हेयर ड्रायर तथा कोम्ब एक महिनाका लागि पुग्ने गर्दछ ।
यूट्यवमा राखिएको फेडरिकको भिडियो विश्वभरका ४९ लाख भन्दा बढी मानिसले हेरेका छन् । त्यस्तै उसको नाममा बनाइएको फेसबुक पेजमा पनि २६ हजारभन्दा बढी लाइक पुगेको छ । फेसबुकमा Frederik the Great नामबाट उसको लाइक पेज बनाइएको छ ।
त्यस्तै पोस्टर, ग्रिटिङ कार्ड, प्रिन्टलगायतमा लगातार फेडरिकको तस्बिर छाउन थालेको छ । हलिउड फिल्ममा खेल्नका लागि पनि उसलाई प्रस्ताव आउन थालेका छन् ।
फेडरिकलाई धेरैले खरिद गरेको भएपनि उसकी असली मालिक नाजिरिओले भनेकी छन्, 'बेच्नेको सवाल नै उठ्दैन, किनभने यो मेरो परिवारको अंश हो ।'

###
0 comments
Write Down Your Responses