टोकियोमा नांगै भएर खाने रेष्टुरेन्ट, रेष्टुरेन्टमा छिरेपछि अनिवार्य कपडा खेल्नु पर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जापाान । जापानको टोकियोमा पहिलो पटक नांगै खाना खाने रेष्टुरेन्ट खुल्दैछ ।
उक्त रेष्टुरेन्ट आगामी जुलाई २९ तारिखका उद्घाटन हुने उक्त रेष्टुरेन्टको नाम द अमृता राखिएकाे छ ।
अमृता रेष्टुरेन्टमा आउने सबै ग्राहकले नांगै भएर खानुपर्ने नियम हुने छ साथै उक्त रेष्टुरेन्टमा छिर्नका लागि निश्चित तौल भन्दा बढि वजन भएका ग्राहकहरुमात्र छिर्न पाउने छन ।
साथै रेष्टुरेन्टमा १८ वर्ष भन्दा मुनिका तथा ६० वर्षभन्दा माथिका मानिसहरु रेष्टुरेन्टमा छिर्न पाउने छैनन् ।
रेष्टुरेन्टको नियम अनुसार ग्राहक छिरेपछि आफ्ना कपडा फुकाल्नेछन् र त्यहाँ दिइएका कागजको अन्डरवेयर मात्र लगाउन पर्ने छ ।
उक्त रेष्टुरेन्ट उचाइको अनुपातमा १५ किलो बढि तौल भएमा रेष्टुरेन्टमा बस्न पाइने छैन । बढि मोटोे जिउ भएका मानिसहरुलाई छुट्टाएर सुरुमै तौल गरिन्छ र बढि तौल हुनेलाई निष्कासन गरिन्छ ।
यो रेष्टुरेन्टमा प्रवेशको लागि अनलाइन मार्फत बुकिंग गर्नुपर्नेछ । पहिले नै पैसा तिरेर बुकिंग गरिसकेपछि तौल वा उमेरका आधारमा रेष्टुरेन्टको सेवा लिन अयोग्य भएमा पनि पैसा फिर्ता हुने छ ।
उक्त रेष्टुरेन्ट आगामी जुलाई २९ तारिखका उद्घाटन हुने उक्त रेष्टुरेन्टको नाम द अमृता राखिएकाे छ ।
अमृता रेष्टुरेन्टमा आउने सबै ग्राहकले नांगै भएर खानुपर्ने नियम हुने छ साथै उक्त रेष्टुरेन्टमा छिर्नका लागि निश्चित तौल भन्दा बढि वजन भएका ग्राहकहरुमात्र छिर्न पाउने छन ।
रेष्टुरेन्टको नियम अनुसार ग्राहक छिरेपछि आफ्ना कपडा फुकाल्नेछन् र त्यहाँ दिइएका कागजको अन्डरवेयर मात्र लगाउन पर्ने छ ।
उक्त रेष्टुरेन्ट उचाइको अनुपातमा १५ किलो बढि तौल भएमा रेष्टुरेन्टमा बस्न पाइने छैन । बढि मोटोे जिउ भएका मानिसहरुलाई छुट्टाएर सुरुमै तौल गरिन्छ र बढि तौल हुनेलाई निष्कासन गरिन्छ ।
यो रेष्टुरेन्टमा प्रवेशको लागि अनलाइन मार्फत बुकिंग गर्नुपर्नेछ । पहिले नै पैसा तिरेर बुकिंग गरिसकेपछि तौल वा उमेरका आधारमा रेष्टुरेन्टको सेवा लिन अयोग्य भएमा पनि पैसा फिर्ता हुने छ ।
###
0 comments
Write Down Your Responses