मोदीको सुरक्षामा यति धेरै कमाण्ड, बमले पनि उडाउन नसक्ने कार -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा संसारकै शक्तिशाली राष्ट्र जतिकै संख्याको कमाण्ड खटिने गरेको पाइएको छ ।

भारतीय पत्रिका दैनिक जागरणका अनुसार मोदीको सुरक्षामा विभिन्न घेरामा एक हजारभन्दा बढी कमाण्डो तैनाथ भइरहेको छ । यो आँकडा भारतका अहिलेसम्म प्रधानमन्त्रीमा सबैभन्दा उच्च हो ।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहभन्दा मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मी कमाण्डो नै धेरै छ । जब मोदी बाहिर हिड्छन् तब विभिन्न घेरामा सुरक्षा हजार भन्दा बढी कमाण्डो उनको सुरक्षामा तैथान हुन्छन् ।

मोदी नेपाल आउँदा पनि आफ्ना सुरक्षाकर्मीका साथ आएका थिए । त्यसका अलावा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले पनि राजधानी काठमाडौंमा विभिन्न घेरालाई मोदीलाई सुरक्षा दिएका थिए ।
समाचार अनुसार मोदी बुलेटप्रुफ बीएमडब्ल्यू ७ कार चढ्छन् । जसमा बम हान्दा पनि कुनै असर पर्दैन् । उनी जब पैदल यात्रा तब उनका अगाडि पछाडी सादा पोशाकमा एनएसजीका थुप्रै कमाण्डो तैनाथ हुन्छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z