इराकको राजधानी बगदादमा आइएसद्धारा आतंकवादी हमला हुँदा कम्तीमा ८० जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इराकको राजधानी बगदादमा आतंकवादी हमला हुँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । आक्रमणमा परि १३० भन्दा बढी घाइते भएका छन् ।
आइतबार बिहान बग्दादमा भएको आक्रमणमा मारिनेमा अधिकांश वालवालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको विविसीले जनाएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको बताइएको छ ।
आइतवार विहान भएको आक्रमण यो बर्षको सबैभन्दा ठूलो आक्रमण भएको पनि बताइएको छ । अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।

###
0 comments
Write Down Your Responses