माओवादीसंगको सात बुँदे सम्झौतालाई लिएर काँग्रेसभित्र तीब्र असन्तुष्टि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##


नया सरकाँरको गठन प्रक्रियाका विषयमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको ७ बुँदे सम्झौतालाई लिएर नेपाली काँग्रेस भित्रै तीब्र असन्तुष्टि पैदा भएको छ । काँग्रेस र माओवादबीचको सम्झौतामा उल्लेखित तेश्रो बुँदालाई लिएर सहमतिको नाममा र सरकार गिराउनका  लागि गरिएकको ७ बुँदे सम्झौताले पछि मुलुकलाई नै ठूलो असर गर्ने टिकाटिप्पणी काँग्रेस भित्र सुरु भएको छ ।


केहि दिन अघि नेपाली काँग्रेस र माओवादी केन्द«बिच आलोपालो सरकाँर चलाउने र एमालेकाँे सरकाँर गिराउनकाँ लागि भएकाँे ७ बुँदे सम्झौताले अहिले पार्टी भित्र विवाद उत्पन्न भएको छ । नेपाली काँग्रेस र माओवादी बिचकाँे सम्झौता पत्रकाँे तेश्रो बुँदालाई नियाल्ने हो भने सशस्त्र संघर्षकाँ क्रममा मारिएकाँ मृतककाँ परिवार, अंगभंग भएकाँ व्यक्ति र विस्थापित भएकाँ व्यक्तिले  पाउनुपर्ने बाँकी रहेकाँे रकम उपलब्ध गराउने र सशस्त्र संघर्षकाँे अवधिमा जग्गा सम्बन्धि विवाद सहमतिकाँ आधारमा समाधान गर्ने भन्ने उललेख गरिएकाँे छ । तर, यो बुँदाकाँे विषयमा नेपाली काँग्रेसमै विवाद सिर्जना भएकाँे छ ।
कुनै समय नेपाली काँग्रेसले नै द्वन्द पीडितका विषय हेर्न आयोग गठन गरेकाँे थियो । र नेपाली काँग्रेस नै फेरी द्वन्द काँलकाँ मुद्धामा सशस्त्र संघर्षकाँे अवधिमा जग्गा सम्बन्धि विवाद सहमतिकाँ आधारमा समाधान गर्ने भनी माओवादी सँग सम्झौता गरिरहेकाँेले गर्दा काँग्रेस सत्ताकाँे लोभमा गर्नै नहुने विषयमा आत्मसमर्पण गरेको भन्ने गुनासो तीब्र बनेको छ ।  नेपाली काँग्रेसले नै द्वन्द पीडितकाँ विषय हेर्ने आयोगकाँ संयोजक समेत रहेकाँ र काँग्रेसकाँ नेता विनयध्वज चन्दले काँग्रेसले सत्ताकाँे आडमा यस्तो निर्णय गर्नु ठीक नभएकाँे बताउनुहुन्छ ।
माओवादीकाँे जनयुद्धमा सबै भन्दा बढि दुःख भोगेकाँे नेपाली काँग्रेसकै नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी समेत दर्ता गराएकाँ छन् । काँग्रेसकाँ नेता कुल बहादुर गुरुङ्ग लगायत धेरैले उजुरी दर्ता गराएकाँ थिए । र, काँग्रेसले यसरी गरेकाँे सम्झौताकाँे खेलले मुलुकले निकै ठूलो पिडा पाउने निश्चित रहेकाँे नेता विनयध्वज चन्दको ठम्याई छ ।
यसरी हेर्ने हो भने द्वन्दकालीन मुद्दाकाँ विषयमा नेपाली काँग्रेसले गरेकाँे सम्झौता निकै गलत भएकाँे ठहर पार्टी भित्रै हुन थालेकाँे छ । काँग्रेसकाँ नेताहरुले यसरी सम्झौताकाँे पनि तेश्रो बुँदालाई नै किटेर विवाद सुरु गर्नु भनेकाँे काँग्रेसले सशस्त्र संघर्षकाँ घटनालाई आश्रय दिनु र काँग्रेसमै दुई धार उत्पन्न गराउन खोजेकाँे प्रष्ट बुझिन्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z