उपप्रधानमन्त्री थापाले जव पूर्वराजा समक्ष शिर निहुर्याए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनकाे शुभकामना दिँदै उपप्रधानमन्त्री कमल थापा। तस्बिर साैजन्य राजाराम बर्ताैला
काठमाडौं–गणतान्त्रिक संविधानको शपथ खाएका सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिएका छन्।
बिहीबार ११ बजे निर्मल निवास पुगेका उपप्रधानमन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई ७० औं जन्म दिनको अवसरमा शुभकामना दिएका हुन्। उपप्रधानमन्त्री थापाले पूर्व राजा ज्ञानेन्द्रलाई सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना गरेका थिए।
जवाफमा ज्ञानेन्द्रले धन्यवाद भनेका थिए।
पूर्वराजा ज्ञानेन्द्रले बिहीबार ७० औं जन्मोत्सव मनाएका छन्। निर्मल निवासमा शाहका शुभचिन्तकहरु शुभकामना दिन झाँकीसहित पुगेका छन्।

###
0 comments
Write Down Your Responses