राजधानीमा नारा लाग्यो #IAmWithKPOli
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रधानमन्त्री केपी ओलीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गर्दै राजधानीमा युवाहरूले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर मण्डलामा आई एम विथ् केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित युवाहरू नारा लगाइरहेका थिए।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ओलीलाई समर्थन फिर्ता लिने निर्णय गरेपछि एकाएक सामाजिक सञ्जालमा #IamWithKpOli ह्यास ट्याग राखेर फेसबुक ट्विटरमा भाइरल बनेको थियो।
ओली सरकारको समर्थनमा फेसबुक र ट्वीटरमा #IamWithKpOli नाम दिएर फेसबुक पेज नै बनाएर युवाहरूले अभियान नै चलाएका थिए।
###
0 comments
Write Down Your Responses