भारतमा मेला भर्न गएकी बर्दियाकी कमलरीको जंगलमा लगेर बलात्कार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मुक्त कमलरीको सामूहिक बलात्कार
भारतमा मेला भर्न गएकी बर्दिया ढोढरी ४ धनौराकी मुक्त कमलरी युवतीलाई ४ भारतीय नागरिकले सामूहिक बलात्कार गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपाल प्रहरीले स्वास्थ्थ परीक्षणपछि ती युवती भारतीय प्रहरीको सेल्टरमा रहेको जनाएको छ । बलात्कृतको अवस्था चिन्ताजनक छ । सीमावर्ती बहराइचको बिछियासिथ्त कटरिया बाबानजिक १७ वर्षीया मुक्त कमलरी बलात्कृत भएको त्यस क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउन्डेसनका कानुन अधिकृत फक्ला थारुले बताए ।
रातभर जाग्रम बस्ने मेलामा उनलाई चार भारतीय युवाले १२ बजे जर्वजस्ती जंगलमा लगेर बलात्कार गरेका थिए । घटनापछि स्थानीयबासीले मानेै प्रयास गर्दा उनीहरु भागेका थिए । ती युवतीको शरीरका विभिन्न स्थानमा चोट लागेको छ । बलात्कृत युवतीको योनी लगायतका धेरै भाग सुन्निएको फाउन्डेसनले जनाएको छ ।

###
0 comments
Write Down Your Responses