फोक्सोमा समस्या देखिएपछि दीलिप कुमार अस्पतालमा......!!!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
 भारतका चर्चित कलाकार दीलिप कुमारलाई अस्पतालमा भर्ना गरिएको छ । फोक्सोमा संक्रमण देखिएपछि उनलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएको हो । डाक्टरका अनुसार उनलाई निमोनियाको उपचारका लागि अस्पतालमा राखिएको हो ।

उनलाई ज्वरो पनि आइरहेको बताइन्छ । लामो समयदेखि उपचार गराइरहेका दीलिप कुमारलाई अहिले डाक्टरले एन्टिबायोटिक औषधी दिएका छन् । ९२ बर्षका यी कलाकारलाई अहिले प्राइभेट कक्षमा राखिएको छ । उनको अवस्था गम्भिर नरहेको डाक्टरको भनाई छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z