मोबाइल फोन चार्ज गर्दा ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
खोटाङ : खोटाङको महादेवस्थान गाविसमा मोवाईल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर आईतबार एक पुरुषको मृत्यु भएको छ ।

महादेवस्थान १ बस्ने ४७ वर्षीय भरत दाहालको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार साँझ करिब ५ बजे घरमै करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z