प्रेमिका विर्साउने सेक्स टोय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
 एक जापानी कम्पनीले सेक्स टोयको विकाशमा आफू नयाँ चरणमा पुगेको दावी गरेको छ । अव पुरुषका लागि अनुहारको रंग बदलिने र बास्तविक जस्तै आँखा भएका यौन खेलौना तयार पारेको कम्पनीको दावी छ ।ओरियन्ट कम्पनीले सिलिकनबाट बनेका नयाँ उच्च स्तरीय सेक्स टोय वास्तविक महिला भन्दा खासै फरक नदेखिने र प्रयोग गर्दा पनि वास्तविक जस्तो नै लाग्ने कम्पनीको दावी छ ।



'डच वाइभ्स' नाम दिइएका ती उत्पादनको विज्ञापन गर्दै उक्त कम्पनीले एक पटक आफ्ना उत्पादन प्रयोग गरेपछी वास्तविक प्रेमिकाको खोजी नगर्ने दावी समेत गरेको छ । जापानी भाषामा डच वाइभ्स भनेको यौन खेलौना हो ।

 खेलौनाको मूल्य १ हजार डलर छ । शुरुमै कम्पनीले उच्च सफलता हासिल गरेको देखिएको छ ।

आफूले बनाएका खेलौना वास्तविक जस्तै भएका कारण विक्री उच्च भैरहेको कम्पनीको दावी छ । कम्पनीले यस्ता सेक्स टोय किन्दा आफूले छानेको कपालको रंग र पहिरन तथाँ आँखा छान्न सकिने बताएको छ।कम्पनीका प्रवक्ता ओसामी सेटोले भने- हामीले आँखा र त्वचामा सुधार गरेका छौं । यो वास्तविक अनुभव दिने उत्पादन हो ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z