सबै प्रकारका एलर्जीहरु निको पार्न सक्ने प्राकृतिक घरेलु उपचार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सबै प्रकारका एलर्जीहरु निको पार्न सक्ने प्राकृतिक घरेलु उपचार
मात्र दुई थरिका सरदामहरु प्रयोग गरेर सबै प्रकारका एलर्जिको उपचार संभव छ ।
मात्र दुई थरिका सरदामहरु प्रयोगगरेर सबै प्रकारका एलर्जिहरुको समाधान गर्न सकिने प्राक्रितिक उपचार ।
आज हामी सबै प्रकारका एलर्जिहरु भरपर्दो प्राक्रितिक उपचारद्धारा कसरी निको पार्न सकिन्छ भन्ने बारेमा जानकारी गराउँदै छौं । यो बिधि बिशेषगरि केटाकेटी तथा सबै उमेरका मानिसहरुका लागि लाभदायक छ जो बिभिन्न प्रकारका एलर्जीहरुबाट पीडित छन् ।
पोषणविद् डा मिहैल बोगोमोलोभले एलर्जी रोकथाम संबन्धी प्राक्रितिक घरेलु उपचार बिधि पत्तो लगाएका छन् जसको प्रयोग गर्नाले सबै प्रकारका एलर्जीहरु निको हुन्छ ।
आवश्यक सरदामहरु :
- एक ग्लास पानी उमल्नुहोस् र यसलाई चिसो हुन दिनुहोस् ।
- अव एउटा डेक्ची तथा कचौरामा पानीलाई खन्याउनुहोस् र यसमा गाईको दुध २ ग्लास मिसाउनुहोस् । बाख्राको दुध भए अझै राम्रो ।
- यसमा एक कप फर्सीको ताजा जुस मिसाउनुहोस् र मीश्रणलाई राम्रो सँग घोल्नुहोस् । फर्सीको जुस तयार पार्ने बिधि :
एक ठूलो चिरा पहेंलो फर्सीलाई सानासाना टुक्रा पार्नुहोस र यसलाई ग्राइन्डरमा पिन्नुहोस् ।
बिज्ञहरुका अनुसार यो घरेलु ओखती आधा ग्लास र दिनको ३-४ पटक खाना खानु अघि पिउनु पर्छ ।
शरीरलाई बलियो तथा शारीरिक अवस्थामा सुधार ल्याउन यो घरेलु ओखती करिव एक महिनासम्म पिउनुहोस् ।
यो प्राक्रितिक घरेलु ओखतीको बारेमा व्याख्या गर्दै, डा बोगोमोलोभ भन्छन्, ’बाख्रा, भेडी तथा गाईको दुधामा प्रोटिनको मात्रा न्युन रहने भएकाले यसले एलर्जी निम्त्याउँदैन । यसले कलेजो र गल ब्लाडर तथा पेट सफा पार्छ । फर्सीको प्रयोग गर्नाले धेरै प्रकारका शारीरिक समस्याहरु हराएर जान्छ ।’

###
0 comments
Write Down Your Responses