बाग्लुङ र बाजुरा केन्द्रविन्दु भएर गयो दुई भूकम्प
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : १७ दिनपछि बाल्लुङ र बाजुरा केन्द्रविन्दु भएर नेपालमा आज दुई भूकम्प गएको छ ।
दिउँसो ३: ११ बजे बाजुरा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
त्यस्तै बेलुका ९: ०६ बजे बाग्लुङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि रुकुम केन्द्रविन्दु भएर ५.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

###
0 comments
Write Down Your Responses