बालुवाटारको वार्ता निष्कर्षविहिन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित बसेको सरकार र मधेशी मोर्चाको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा भएको वार्ता केहीबेर अघि सकिएको हो। अर्को वार्ता बुधबार हुने छ।
वार्तामा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए।
यस्तै आन्दोलनकारी दलहरुका तर्फबाट तमलोपाका अध्यक्ष महन्त ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय वार्तामा सहभागी थिए।

###
0 comments
Write Down Your Responses