‘जनसङ्ख्या र भूगोलका आधारमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
महोत्तरी:  एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवेकपूर्ण ढङ्गले राजनीतिक सहमतिबाट हाल देशमा जारी समस्याको समाधान खोजिनुपर्ने बताएका छन् ।

बर्दिवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमाङ्कनको हेरफेरको पक्षमा आफ्नो पार्टी तयार रहेको बताए ।

जनसङ्ख्या र भूगोलका आधारमा एक जिल्लालाई एक निर्वाचन क्षेत्र हुने गरी निर्वाचन क्षेत्रको समस्या समाधान गरिनुपर्नेमा उनले  जोड दिए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z