कोरियाले थप ५८ हजार कामदार भित्र्याउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण कोरिया सरकारले इपीएसमार्फत आगामी वर्षका लागि ५८ हजा। प्रवासी कामदार भित्र्याउने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
यहाँको ज्याला निर्धारण समितिले शुक्रबार सन २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z