राष्ट्रिय अखण्डताका लागि हिमाल, पहाड, तराई छुटाउन हुँदैन भन्नु उल्टो बुद्धि हो - महतो :: Video >>
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अहिलेको अवस्थामा मधेश आन्दोलन कसरी टुङ्गिएला के मधेश आन्दोलन बाहिर आए जस्तै कहाली लाग्दो छ। मधेश आन्दोलनको मुख्य एजेण्डा के हो । मधेश आन्दोलन र सरकारबीच संघीयताका विषयमा कसरी टुँगिदैछ सिमाङ्कन । अहिले पछिल्लो समय मधेशी दलहरुबीच पनि चिसोपना आएका कारण आन्दोलन सेलाउँदै गएको चर्चा जनमानसमा हुन थालेको छ । वास्तविक यथार्थ के हो किन अझै खुल्न सकेन नाका यिनै विषयमा केन्द्रीत रहि सद्भावना पार्टीका नेता राजेन्द्र महातोसँग ऋषि धमलाले गरेको कुराकानी।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z