आफ्नै लिंग काटे युवकले
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रामेछाप, माघ ४ – रामेछापमा एक युवाले आफ्नै लिंग काटेका छन् । रामेछाप नगरपालिका–८ दिङलाका २८ वर्षका श्यामकुमार हायुले सोमबार बिहान आफ्नै लिंग काटेका हुन् ।
बिहान घरमा कोही नभएको बेलमा हायुले ब्लेडले आफ्नो लिंग काटेका हुन् । पहिलादेखि नै मानसिक रुपमा असन्तुलित रहेका हायुले लिंग काटेर भुईँमा फालेका थिए ।
लिंग काटेपछि पीडाले विछिप्त बनेका हायुलाई जिल्ला अस्पताल रामेछापमा प्राथमिक उपचार गरी थप उपचारको लागि वीर अस्पताल काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हायुका तीन सन्तान छन् ।

###
0 comments
Write Down Your Responses