Health
»
यी खानेकुरा फेरि तताउँदा हुन सक्छन् ‘विष’
यी खानेकुरा फेरि तताउँदा हुन सक्छन् ‘विष’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु प¥यो भने तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस
0 comments
Write Down Your Responses