मोदी सरकारलाई चुनौती दिदै भारतीय राष्ट्रपतिले नेपालको संविधानबारे दिए यस्तो अभिव्यक्ति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ १० फागुन । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधान त्यहाँको आन्तरिक दस्ताबेज भएकोले यसमा भारतले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको सरकारले दिँदै आएको अभिव्यक्ति भन्दा फरक अर्थलाग्ने गरी राष्ट्रपति मुखर्जीले नेपालप्रति भारतीय जनता र नेतृत्वको सद्भाव कायम रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओसीसँग राष्ट्रपति मुखर्जीको भेटघाटका क्रममा मुखर्जीलाई उदधृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने,‘नेपालको संविधान नेपालकै आन्तरिक दस्तावेज हो । भारतले असन्तुष्टि र असहमति राख्नुपर्ने कुनै कारण नै छैन । ’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z