१२ नेपालीको शव बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा भिडीयो अपलोड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौंः अफगानिस्तानको काबुलमा तालिवानको आत्मघाती बम विस्फोटमा परी मारिएका १२ जना नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।
काबुलबाट दिउँसो १ बजे उडेको नेपाल वायुसेवा निगमको जहाज पौने तीनमा नेपाल आइपुगेको छ ।
काबुलबाट बिहान साढे ११ बजे उड्ने भनिएपनि प्राविधिक कारणले केही समय ढिला गरी विमान उडेको अफगानिस्तनमा रहेका पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्यालले बताए ।
बिहान साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन बिमानस्थलबाट उडेको नेपाल वायु सेवा निगमको बोइङ करिब अढाई घन्टामा काबुलस्थित विमानस्थलमा अवतरण गरेको थियो ।
सोमबार बिहान ५ बजेर ४० मिनेटमा कम्पनीबाट क्यानाडेली दूतावास जाने क्रममा तालिवानले जलालावादको सडकमा आत्मघाती बम विस्फोट गराउँदा १२ नेपालीसहित १४ जनाको ज्यान गएको थियो ।

###
0 comments
Write Down Your Responses