डा.बाबुराम भटराईलाई केपि ओलिको औपचारिक शिक्षाको बारेमा बोल्ने कुनै अधिकार छैन- चन्दन भण्डारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बाबुराम भटराईले बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलिलाई ईङ्गित गर्दै बोलेको कथन एस एल सि पास गर्न नसकेको मान्छेले ग्यान र बिज्ञानको कुरा गर्न सुहाउँदैन भनेको विषय शीत अनुबन्धित भएर केही कुराहरु लेख्न मन लाग्यो मनमा इच्छा नहुदा नहुदै पनि नलेखेर बस्नै सकिन । बाबुरामले केपि प्रती बोलेको वचन त्यो केपि लाई मात्रै नभएर समग्र विभिन्न बाध्यताले औपचारिक शिक्षा हासिल गर्न नसकेका आम नेपाली प्रतिको उपहास हो केपि त एउटा प्रतिनिधि पात्र मात्रै हुन भन्ने बुझेको छु। बिज्ञान आफैमा विशाल छ बिज्ञान को बिकास औपचारिक शिक्षाको रटान बाट नभएर प्रकृति र चराचर जगतको निरन्तर प्रगोगात्मक काल खण्डहरु बाट भएको हो भन्ने कुरालाई कसैले नकार्न सक्दैनन् यस्को उदाहरणको रूपमा ,बिज्ञानको बिकासको अग्रनि भुमिका निर्बाह गर्ने महान बैज्ञानिक थोमस एल्बा एडिसन, डारबिन आदिको नाम मात्रै लिए काफी छ र यो कुरा स्पष्ट शीत बाबुरामले बुझ्द छ्न।
बिज्ञानको प्रगोग र यस्को चर्चा परिचर्चा गर्न कुनै औपचारिक शिक्षाको जरुरी पर्दैन यस्तै हो भने बाबुरामले अर्को भासणमा बिज्ञानले बिकास गरेको मृगौला प्रतिस्थापन बिधिको प्रयोग गरेर एस एलसी पास नगरेका केपि ओलि जस्तो औपचारिक शिक्षा नभएका ब्यक्ती बाच्नु असोभनिय हो भन्न पनि बेर नलगाउलान भन्न सकिँदैन।बाबुराम जस्तो औपचारिक शिक्षा भएको ब्यक्ती जस्ले विद्याबारिधी गरेको मान्छे ले बोलेको कुरालाई यति सानो भुसुनाले किन टीका टिप्पणी गरिरहेको होला भन्ने प्रश्न उब्जिन सक्छ मैले तेसै टीका टिप्पणी गरेको होइन ,, हामी सबै आम जनतालाई थाहा भएकै कुरा हो भर्खर आफ्नो औपचारिक शिक्षा हासिल गर्न लगागेका कलिला विद्यार्थीहरुलाई बुर्जुवा शिक्षाको भ्रम फैलाएर कापी किताब राख्ने झोलामा बम राख्न लगाए,कलम समात्ने हातमा बन्दुक समाउन लगाए स्कुल क्याम्पसहरुलाई ब्यारेक बनाउन खोजे र भबिस्यको मिठो सपना देखाएर आज ती लाखौं युबाहरुलाई औपचारिक शिक्षा हासिल गर्न बाट बन्चित गराए भने उनले औपचारिक शिक्षाको बारेमा ओकालत गर्ने अधिकार पाउँछन् त?? ती लाखौ युबाहरुको बर्बादिको छेती पुर्ती भर्न सक्छ्न त? तेसैले बाबुराम औपचारिक शिक्षाको बारेमा बोल्ने कुनै अधिकार राख्दैनन् ।
बाबुराम रामले गरेको राजनिती के औपचारिकता हासिल गरेको व्यक्तिको लागि मात्रै होत? के इनिले चालेको हरेक कदमको पछि औपचारिक शिक्षा छ त?? यदि छ भने कहिले पनि राजनीतिको र सम्म नबुझेका जो आफ्नो उर्जाबान समय गाना बजाना मै खर्छ गरे अरुको देशमा समपती आर्जन गर्न खर्च गरे आज तिनै सरोज खनाल र करिस्मा मानन्धरलाई नयाँ शक्तिको अग्र भागमा लिन खोज्दै छ्न के उनको यो कदम न्याय सङ्गत छ्त? बर्गिय उत्त्थानको लक्ष दिएको नया शक्तिका नेता सरोज खनाल र करिस्माहरुले साच्चिकै रोल्पा रुकुमका ग्रामिण बस्तीको पिडा बुझेका छ्न त अवस्य छैनन् तेसैले उनको यो कतदम किमार्थ नीति सङगत छैन,, । बाबुरामले देशको बिकासको कुरा गर्ने प्रधानमन्त्री केपि को बारेमा टीका टिप्पणी गर्ने अधिकार राख्नु हुदैन र सुहाउदैन पनि किन कि उनी आफैमा निराशा बादी र आत्मसमर्पण बादी हुन,उनले २०५२ सालमा थालेको जनयुद्धको लक्षआज २०७३ सालमा आएर नयाँ शक्तिको स्थापन गर्ने होत?? बाबुरामले १७००० हजारको बलिदान यहि नयाँ शक्ति स्थापनाको लागि लिएको हुन त? होइन भने क्रान्तिको आदा भाग बाकी रहदा रहदै किन बिचमै धोका दिएर हिड्ने ?? उनी आफै पनि क्रान्तिको नेतृत्व गरेको पार्टीको शिर्स स्थानमा थिय यदि पार्तीको केही कमि कम्जरि भए पनि सच्चाएर सन्तुलित हिसाबले पार्टीलाई अधि सारेर क्रान्तिको लक्ष पूरा गर्न सक्थे तर यहाँ उनको आत्मसमर्पणवाद र निराशा वाद ले 12 बर्ष लडाइँ गरेका क्रान्तिकारी र सहिदको मेहनत र बलिदानिलाई लोप्पा खोवाईदिएको छ यो अवस्थामा के उनी उम्किन पाउँछन् त? तेस्को हिसाब किताब क्रान्तिकारिहरुले लिने कि नलिने?? यदि आफ्नो घर परिवार नराम्रो परिबन्धमा फस्यो भने त्यो घर परिवार लाई सहज बाताबरणमा अवतरण गर्ने कि यो मेरो घरै होइन इनि मेरा परिवारको सदस्य नै होइनन् भनेर भाग्ने??अवस्य पनि नभागेर सुझबुझका शाथ सहज परिस्थितिमा अवतरण गर्नुनै परिवारको सदस्यको असल दायित्व हुन आउँछ जुन दायित्व बाबुरामले पूरा गर्न सकेनन तेसैले एउटा कायरताको इतिहास इनको नाममा बन्ने पक्का पक्की नै छ् ।
तसर्थ आफ्नो पार्टीलाई समाल्न नसकेका ब्यक्ती,जस्ले आफ्नो सिद्धान्तको निम्ति बलिदानि दिए तिनिहरुको निम्ति कुनै काम गर्न सकेन तेसले देशको भबिस्य निर्माण गर्न सक्ला भन्नू दिवा सपना मात्रै हुने छ , जस्ले १२ बर्ष सम्म देशलाई तहस नहस बनायो, लाखौंको भबिस्य बर्बाद गर्यो र आफ्नो लक्षबाट बिचलित भएर एक्ले बादर बन्यो उस्ले आज समृद्ध नेपालको परिकल्पना गरेका केपि ओलिको बारेमा बोल्न सुहाउँदैन र अधिकार पनि छैन किनकि हामी जनतालाई कसैको औपचारिक प्रमाणपत्र चाहिएको होइन असल र बिकास शिल सोच चाहिएको हो समृद्ध नेपालको परिक्ल्पना गर्न सक्ने नेता चाहिएको हो जुन ब्यक्ती केपि ओलि बन्दै छ्न अन्ततः औपचारिक शिक्षा हासिल गर्न बान्चित गराएर लाखौं युबाको भबिस्यमाथी खेलवाड गर्ने बाबुराम जिलाई औपचारिक शिक्षाको विषयमा बोल्ने अधिकार छैन बरु आम नागरिकले प्रस्न उठाउनु स्वभाबिक हुने छ तर बाबुरामले उठाए अन्याय हुने छ।
चन्दन भण्डारी

###
0 comments
Write Down Your Responses