पावरन्युजमा गुल्मीको आगलागी, पिडा र यथार्थ (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भिडियो: सुटुक्क गुल्मी पुगेका प्रेम बनिँयाले जय स्वाभिमान कार्यक्रमको लागि यस्तो रिपोर्ट बनाए
गुल्मीको बडागाउँ गाविसको वडा नं १ र २ मा गत बैशाख १८मा आगलागीले गाउँ नै सखाप पर्‍यो । आगलागीबाट १ जनाको ज्यान गयो भने सयौँ घरबार बिहिन भए ।
दजाकोटको यस आगलागी सम्बन्धी समाचारमा थुप्रै समाचारहरु आए । अनेकथरी नेताहरुले अनेकथरी आश्वासनहरु दिए । यो समाचार तयार पार्दासम्म देशबिदेशमा रहेका नेपालीहरुबाट झन्डै २ करोड रुपैँया नगद सहयोग पनि जम्मा भयो भने झन्डै उत्तीनै रकम बराबरको जिन्सी सहयोग पनि भयो । उक्त आगालागी सम्बन्ची न्युज २४का लागि पत्रकार प्रेम बानिँयाले घटनास्थल पुगेर तयार पारेको पावर न्युज हेरौँ:

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z