मलेसियामा ज्यान गुमाएका नेपालीको शव आठ महिनापछि काठमाडौंमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मलेसिया : मलेसिया को अस्पतालमा ८ महिना बाट अलपत्र परेका एक नेपालीको शब मंगलबार काठमाडौं पठाइएको छ ।
रुपन्देहीका दया शंकर यादब को ८ महिना अघि बाट यहाको पेनाङ अस्पतालमा रहेको शब एक नेपाली संस्थाको सहयोगमा नेपाल पठाइएको नेपाली दुताबास मलेसियाले जनाएको छ ।
अन्नपूर्ण पोष्ट र अन्नपूर्ण अनलाइनमा यादबको शव अलपत्र भन्ने समाचार प्रकाशित भए पछि पिएनसिसि नामक संस्थाको समन्वयमा उनको लास परिवारले बुझ्न मानेको थियो। स्थानिय प्रशासनले समेत यादवका परिवारलाई शब बुझ्न आग्रह गरेपछि उनका परिवार काठमाडौ सम्म आउन राजी भएका दूतावास स्रोतले जनाएको छ ।
मलेसियामा रहेको उनको शब नेपाल पठाउन लाग्ने खर्च उनी पहिला काम गर्न आएको कम्पनी इगल आइ सेकुरेटी फोर्स र अर्को एक कम्पनी होक चुहान सेङ ले ब्योहोर्ने भए पछि उन कोलास नेपाल पठाउन सम्भब भएको हो।
अबैधानिक रुपमा मलेसियामा कार्यरत यादबको गत मंसिरमा काम गरेकै अवस्थामा मृत्यु भएको थियो । परिवारका सदस्यले शब बुझ्न स्विकार नगरे पछि पेनाङ अस्पतालमा उनको शब रहेको थियो। शब नेपाल पठाउन दूतावासलाई स्थानिय प्रहरी र अस्पतालले ताकेता गरेको थियो ।

###
0 comments
Write Down Your Responses