घरबाट निस्कँदा स्मार्टफोनको वाईफाई बन्द गरौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : स्मार्टफोनको वाईफाईलाई घरबाट बाहिर निस्कने बित्तिकै बन्द गर्न भुल्नु हुँदैन । यदि बाहिर जाँदा वाईफाई अन नै छाड्नु भयो भने तपाईंको मोबाइलको ब्याट्रीमाथि अनावाश्यक दबाब पर्नेछ ।
अहिले पनि देशका सबै सहरका सार्वजनिक स्थानमा वाईफाई उपलब्ध हुन सकेको छैन । जसले गर्दा तपाईं हरेक स्थानमा वाईफाई कनेक्सन खोज्दा पनि पाउन सक्नुहुन्न ।
यदि तपाईं अफिस या वाईफाई कनेक्टिभिटी भएको स्थानमा पुग्नु भयो भने मोबाइलको वाईपाई अन गर्न सक्नुहुन्छ ।
हरसमय मोबाइलमा वाईफाई अन गरिराख्नु भनेको ब्याट्री लाइफ घटाउनु हो । आवश्यक परेको स्थानमा मात्रै वाईफाई अन गरेर चलाउने बानी बसाउनुभयो भने तपाईंको मोबाइलो आयु पनि बढ्नेछ ।
वाईफाईका कारण ब्याट्रीमा हुने अनावाश्यक दबाब थेग्नका लागि अहिले वाईफाई सेभर एप्लिकेसन्स बनाइएको छ ।
यसले तपाईं आफूले गर्नुपर्ने काम आफैं गरिदिन्छ । यदि तपाईं घरबाट बाहिर निस्कँदा मोबाइलको वाईफाई बन्द गर्न भुल्नु भयो भने अब चिन्ता लिनुपर्दैन । तपाईंको मोबाइल वाईाफाई नेटवर्कसँग नजोडिएको अवस्थामा वाईफाई सेभर एप्लिकसेन्सले आफैं अफ गरिदिन्छ ।
यो एपले वाईफाई नेट्वर्क हेरेर काम गर्छ । यदि नेट्वर्क एकस्तर भन्दा पनि कम्जोर भयो भने यसले स्मार्टफोनबाट कनेक्टिभिटी बन्द गरिदिन्छ ।
किन कि कम्जोर नेट्वर्कको वाईफाई कनेक्ट हुने क्रममा स्मार्टफोनको ब्याट्रीमा धेरै दबाब पर्न जान्छ ।
जब तपाईंले एप डाउनलोड गर्नका लागि सेटिङ मिलाउँदै हुनुहुन्छ भने त्यो बेला तपाईंसँग वाईफाई कनेक्ट गर्नका लागि कयौं विकल्प हुन्छन् ।
यदि तपाईंको स्मार्टफोन लक भएको छ भने त्यो बेला प्रयोगमा हुन्न, त्यो बेला तपाईंसँग कनेक्टिभिटी बन्द गर्ने पनि विकल्प हुनेछ । यदि तपाईं केही समयपछि स्मार्टफोनको वाईफाई बन्द गर्न चाहनुहुन्छ भने यो एपमार्फत त्यसो गर्न पनि सम्भव छ ।

###
0 comments
Write Down Your Responses