आज दिउँसो १२ बजेर २८ मिनेटमा भूकम्पको धक्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, १८ वैशाख - शुक्रबार दिउँसो भूकम्प गएको छ।  बझाङ केन्द्र बिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। १२ बजेर २८ मिनेटमा गएको भूकम्प परकम्पन नभएर नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।

२०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि एक वर्षको अवधिमा चार म्याग्निच्यूडमाथिका चार सय ५१ परकम्पन गएका छन्।

यस अघि वैशाख १४ गते रसुवा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्पन गएको थियो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z