सुनको भाउ घट्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बुधबार एकै दिनमा सुनको भाउ ७ सय रुपैँया प्रतितोलाका दरले घटेको छ ।



बुधवार सुनप्रतितोला ५५ हजार १ सय रुपैयाँमाकारोवार भएको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।

त्यसै गरी बुधवार तेजावी सुन प्रतितोला ५४ हजार ८ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुनको मूल्यप्रतितोला ५५ हजार ८ सय रुपैँयाथियो भने तेजावी सुनको मूल्य ५५ हजार ५ सय ५० रुपैँयाथियो ।

केहीदिनदेखि ५६ हजारमा स्थिर रहेको सुनको भाउमंगलबार २ सय रुपैँयाप्रतितोलाका दरले घटेको थियो ।

केहीदिनदेखि स्तिँदै गएको चाँदीको भाउभने बुधबार स्थिर रहेको छ । बुधबार ७ सय ६० रुपैँयाप्रतितोलाका दरले चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z