वृद्धभत्ता मासिक १ हजार उपलब्ध गराउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले वृद्धवृद्धालाई दिँदै आएको सामाजिक सुरक्षा भत्तामा वृद्धि गरेको छ ।

मासिक ५ सय रुपैयाँले वृद्धि गरेर सरकारले आगामी वर्षदेखि एक हजार पुर्‍याएको अर्थमन्त्री रामशरण महतले जानकारी दिए ।

नेपालमा ९ लाख १२ हजार ७ सय ६४ जेष्ठ नागरिक छन् । मुलुकभर बृद्धि नागरिकको संख्या ९ लाख १२ हजार ७ सय ६४ रहेको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z